ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शिवम् सिमेन्ट्सको प्रमुख कार्यकारी अधिकृतमा सिन्हा नियुक्त 

२०७७ भदौ, ३१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, काठमाडौं । शिवम् सिमेन्ट्सको प्रमुख कार्यकारी अधिकृतमा भारतीय नागरिक देवेन्द्र सिन्हा नियुक्त भएका छन् । सञ्चालक समितिको निर्णय बमोजिम सिन्हालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ । 

सिन्हालाई नियुक्त गर्न नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको समेत स्वीकृति प्राप्त भएको कम्पनीको सूचनामा उल्लेख छ । सिन्हालाई भदौ ३१ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्