ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्वको आर्थिक वृद्धिदर साढे ४ प्रतिशतले खुम्चने अनुमान

२०७७ भदौ, ३१  
Slider
Image Not Found

उत्तरी बेलायतको म्यान्चेष्टरमा बन्द पसलको झ्यालमा टाँसिएको ‘स्टक लिक्विडेशन’सम्बन्धी विज्ञापनको पोष्टरको सन् २०२० को अगष्ट १२ मा खिचिएको फाइल तस्वीर । 

विश्व अर्थतन्त्रले अपेक्षाकृत केही राम्रो प्रदर्शन गरिरहेको भएपनि यस वर्ष अर्थतन्त्रमा अभूतपूर्व कमी आउने अनुमान गरिएको छ । 

आर्थिक सहकार्य तथा विकासका लागि संगठन (ओईसीडी)ले बुधवार बताएअनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर साढे ४ प्रतिशतले खुम्चने छ । 

जुनमा गरिएको प्रक्षेपणमा भने संकुचनको दर ६ प्रतिशत रहने बताइएको थियो । आगामी वर्ष भने विश्व अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । तस्वीरः गेट्टी इमेज

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्