ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घट्यो डिजेल र मट्टितेलको मूल्य

२०७७ भदौ, ३१  
समाचार
Image Not Found

भदौ ३१, काठमाडौं । नेपाल आयाल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । 

निगमले बुधवार १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटेको छ ।

समायोजन पश्चात डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ कायम भएको छ । निगमले पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्