ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आशा लघुवित्तको १५% बोनस शेयर वितरण गर्ने प्रस्ताव

२०७७ असोज, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड २२ लाख रहेको छ । १५ प्रतिशत बोनस वितरण पछि उक्त पूँजी रू. २६ करोड ७१ लाख पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्