ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीरः लामो समयसम्म होटल व्यवसाय बन्द हुँदा सौराहाका रेष्टुरेन्टमा उम्रिएका झार 

२०७७ असोज, १  
Slider
Image Not Found

लामो समयसम्मको बन्दाबन्दीका कारण सौराहाका होटल व्यवसाय बन्द हुँदा राप्ती किनारमा रहेका रेष्टुरेन्टका पपहरुमा उम्रिएका झार । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका होटल तथा रेष्टुरेन्ट आज (बिहीवार) बाट खुलेका छन् । तस्वीरः रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्