ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : नियम विपरित उत्खनन् गरिएका नदीजन्य पदार्थ

२०७७ असोज, ३  
Slider
Image Not Found

रामपुरको निस्दी गाउँपालिका वडा नं १ स्थित कालीगण्डकीको भोटाहा घाटमा नियम विपरित उत्खनन् गरेर राखिएका नदीजन्य पदार्थ । निस्दी गाउँपालिकाले कालीगण्डकी करिडोरका लागि दश हजार सात सय घनमिटर बालुवा, गिट्टी तथा ढुंगा निकाल्ने अनुमति दिएपनि २१ हजार घनमिटरभन्दा बढी उत्खनन् भएको पाइएको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्