ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : गोङ्गबु बसपार्कमा बसलाई डिस्इन्फेक्ट गर्न बसेका कर्मचारीहरु 

२०७७ असोज, ३  
Slider
Image Not Found

लोत्से बहुउद्देश्यीय प्रालिसँगको सहकार्यमा गोङ्गबु बसपार्कमा बसलाई डिस्इन्फेक्ट गर्न बसेका क्लिन टिमका कर्मचारीहरु । प्रतिबस रू.१२० मा डिस्इन्फेक्ट गर्ने गरेको क्लिन टिमका कर्मचारी रामहरि थापाले बताएका छन् । गत बिहीवारदेखि लामो दुरीका यातायात सेवा चल्न शुरु गरेका छन् । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्