ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आज साँझदेखि शुरु हुँदै आईपीएल प्रतियोगिता  

२०७७ असोज, ३  
खेल विविध
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३, काठमाडौं । विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करण शनिवारदेखि यूएईमा शरु हुँदैछ ।

यो वर्ष आयोजना गर्न लागिएको आईपीएल यूएईको तीन अलग– अलग स्थानमा गर्न लागिएको छ ।उक्त सिजनको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किङ्स भिड्ने छन्। उक्त प्रतियोगिता नेपाली समय अनुसार साँझ ७ : ४५ बजेबाट शुरु हुने छ ।

 मुम्बई इन्डियन्सका लािग रोहित शर्माले कप्तानी गर्नेछन् भने चेन्नाई सुपर किङ्सको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् ।कोरोना महामारीले गर्दा दर्शकविनै आईपीएल प्रतियोगिता हुनेछ । 

आईपीएलमा मुम्बई र चेन्नाईसहित कोलकता नाइट राइडर्स, रोएल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, किंग्स ११ पञ्जाव र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्