ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुजुकीको दसैं–तिहार अफर

२०७७ असोज, ४  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले आउँदै गरेको दसैं–तिहार, छठ पर्वलाई लक्षित गरी ‘सुजुकी दसैं–तिहार अफर’ सुरु गरेको छ । कम्पनीका अनुसार अफरअन्तर्गत ग्राहकले सुजुकी कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार  नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्नेछन् । एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पनि उपलब्ध हुने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्