ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज फर्स्ट म्यचुअल फण्डले प्रतिफल वितरण गर्न बुक क्लोज गर्दै

२०७७ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४,काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल वितरणको लागि असोज ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

उक्त योजनाले ७ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्नका लागि बुक क्लोज गरेको हो । असोज १० गतेसम्म कायम शेयरधनीले उक्त नगद लाभांश पाउनेछन् । 

योजनाले इकाईधनीहरुलाई आव २०७६ / ७७ को मुनाफाबाट नगद लाभांश वितरण गर्न लागेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्