ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सजिलो र समीट लघुवित्तको एकीकृत कारोबार असोज ६ गतेदेखि शुरु

२०७७ असोज, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ४, काठमाडौं । सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएपछि समीट लघुवित्त वित्तीय संस्थाको नामबाट असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । 

दुवै कम्पनीको असार २१ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । 

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २८ गते अन्तिम स्वीकृति दिएसँगै असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्