ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : विश्वकै लामो भनेर दाबी गरिएको बागलुङ र पर्वत जिल्ला जोड्ने झोलुङ्गेपुल

२०७७ असोज, ४  
Slider
Image Not Found

झोलुङ्गेपुलको जिल्ला भनेर चिनिँदै आएको बागलुङमा हालै मात्र निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गेपुल । उक्त पुललाई खुल्ला प्रकृतिको विश्वकै लामो झोलुङ्गेपुल भनेर दाबी गरिएको छ भने बागलुङ नगरपालिकाले विश्व रेकर्ड कायम गर्नका लागि प्रक्रिया पनि थालेको छ ।  तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्