ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मुत्युदाबी रकम भुक्तानी

२०७७ असोज, ५  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

असोज ५, पर्वत । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले पर्वतको फलेवासका एक बीमितका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । क्यान्सर रोगवाट मृत्यु भएका फलेवास नगरपालिका–६ देवीस्थानका रामकुमार श्रेष्ठको परिवारलाई २ लाख १२ हजार रुपैयाँ शनिवार हस्तान्तरण गरिएको हो । स्वर्गीय श्रेष्ठका श्रीमती चमेली श्रेष्ठलाई गुराँस लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले मृत्युदाबी भुक्तानी गरेका हुन् । मृत्युदावी भुक्तानीलाई आफ्नो कम्पनीले छिटोछरितो गराउँदै आएको तिवारीले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्