ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सहारा विकास बैंकको अवितरित हकप्रद शेयरको बाँडफाँट तथा रकम फिर्ता 

२०७७ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौं । सहारा विकास बैंकले अवितरित हकप्रद शेयरको बाँडफाँटमा नपरेको शेयर बापतको रकम असोज ४ गतेदेखि फिर्ता गरिदिएको छ । 

बैंकले आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्था एनसिएचएलको आईपीएसमाआवद्ध बैंक वित्तीय संस्थाको खातामा रकमान्तर गरेको जानकारी गराएको छ । 

साथै आवेदन फारममा बैंक खाता उल्लेख नगरेका र बैंक खाता रुजु नभएका आवेदकको हकमा अकाउण्ट पेइ चेकद्वारा फिर्ता भुक्तानी गर्ने बैंकले उल्लेख गरेको हो । 

बैंकले भदौ ३० गते एनआइबिएल एस क्यापिटलको फेसबुक लाइभमार्फत खोली असोज १ गते शेयरको बाँडफाँट गरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्