ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महिला सहयात्रा लघुवित्तको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट्स  नियुक्त 

२०७७ असोज, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ५, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीले असोज ३ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब सिभिल क्यापिटलले महिला सहयात्राको पनि शेयर सम्बन्धि सम्पूर्ण काम गर्नेछ । यसअघि महिला सहयात्राको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्