ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : लकडाउनमै भयो रू. १ अर्ब ४८ करोडको मुसुरो आयात

२०७७ असोज, ६  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । आर्थिक वर्ष सन् २००८/०९ मा नेपालमा रू. १ अर्ब बराबरको मुसुरो आयात भएको तथ्यांक छ । तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा नेपालमा करीब रू. २ अर्ब ७० करोड बराबरको मुसुरो आयात भएको पाइन्छ । मुसुरोको आयात लकडाउन अवधिमा अत्यधिक भएको पाइन्छ । सो अवधिमा रू. १ अर्ब ४८ करोडका मुसुरो आयात भएको देखिन्छ । उक्त तथ्यांकले मुसुरोमा आत्मनिर्भर हुन यसको विकासमा नेपालमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्