ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमाको क्रेडिट कार्ड आवेदन अनलाइनबाट

२०७७ असोज, ७  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंकले ग्राहक सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

ग्राहकले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइट डब्लुडब्लुडब्लुडट सानिमा बैंकडटकममा गई क्रेडिट कार्ड आवेदनमा क्लिक गर्न सकिने बैंकले
जनाएको छ ।

फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भए/नभएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइने बैंकको भनाइ छ । बैंकले यो सुविधा असोज ६ देखि सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्