ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटीजन्स म्युचुअल फण्डद्वारा नगद लाभांशका लागि बुक क्लोज

२०७७ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । सिटीजन्स म्युचुअल फण्ड– १ सिटीजन्स म्युचुअल फण्ड– २ ले इकाईधनीलाई नगद लाभांश वितरणको लागि असोज १५ गते बुक क्लोज गर्ने भएका छन् ।
 

सिटीजन्स म्युचुअल फण्ड– १ ले इकाईधनीलाई १५ प्रतिशत करसहित नगद लाभांश र सिटीजन्स म्युचुअल फण्ड– २ ले १० प्रतिशत नगद लाभांश वितरणको लागि बुक क्लोज गरेका हुन् । 
असोज १४ गतेसम्म कायम इकाईधनीले उक्त नगद लाभांश पाउनेछन् । ती दुबै योजनाले आव २०७६/ ७७ को मुनाफाबाट इकाईधनीलाई लाभांश दिन लागेका हुन्  ।

योजना ब्यवस्थापकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ । ती दुबै योजना सिटीजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्