ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रिभर फल्स पावर कम्पनीको साधारण सभा असोज २६ गते 

२०७७ असोज, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, काठमाडौं । रिभर फल्स पावर कम्पनीको तेस्रो, चौथो, पाँचौ वार्षिक साधारण सभा असोज २६ गते बिहान ११ बजे माईक बे्रकफास्ट लाजिम्पाट, काठमाडौंमा हुने भएको छ । 

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ठेगाना परिवर्तन गरी प्रबन्धपत्र तथा नियामावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारीत गर्नेछ ।

आव २०७४/ ७५,२०७५/ ७६ र २०७६/ ७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको नियुक्ति गर्ने र थप स्वपूँजि शेयर बापवतको रकम माग गर्ने प्रस्ताव पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्