ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महालक्ष्मीको नयँ शाखा गोलबजारमा

२०७७ असोज, ११  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) ।महालक्ष्मी विकास बैंकले सिराहाको गोलबजार नगरपालिका वडा नम्बर–४ गोलबजारमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा सन्जालको संख्या १ सय ३ पुगेको छ ।

गोलबजार शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्