ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : विश्व पर्यटन दिवसको दिन पनि सुनसान देखिएको सौराहा

२०७७ असोज, ११  
Slider
Image Not Found

बन्दाबन्दी र निषेधाज्ञापछि सौराहाका होटलहरु खुलेपनि पर्यटक नआउँदा आइतवार विश्व पर्यटन दिवसका अवसरमा सुनसान देखिएको सौराहा । कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छूटको प्याकेजसहित व्यवसाय सञ्चालन गरिरहेका छन् । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्