ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५५९.१८ विन्दुमा नेप्से, १ अर्ब ८ करोड बराबरको शेयर खरीदविक्री (२ बजेको अपडेट) 

२०७७ असोज, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज १२, काठमाडौं । सोमवार कारोबार शुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ दशमलव ३७ अंकले घटेर १ हजार ५५९ दशमलव १८ विन्दुमा पुगेको छ । 

तेस्रो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको रू. १ अर्ब ८ करोड ३७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४ करोड ७० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १९९ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १०६ मा रू. ४ करोड ३१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस अवधिसम्म कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये वित्त समूहको परिसूचक शून्य दशमलव ८४ प्रतिशत बढेको छ भने बाँकी ११ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्