ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रभु इन्स्योरेन्समा सञ्चालकमा रेनुप्रसाद पाण्डे

२०७७ असोज, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १२, काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा  रेनुप्रसाद पाण्डे चयन भएका छन् ।

 उक्त कम्पनीको संस्थापक शेयरधनी प्रभु बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा रेनुप्रसाद पाण्डेलाई चयन गरेको कम्पनीले बताएको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई चयन गरेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्