ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिनर्जी पावर कम्पनीका अध्यक्षले दिए राजिनामा 

२०७७ असोज, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १२, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका अध्यक्ष विष्णुराज अधिकारीले पदबाट राजिनामा दिएका छन् ।

आफ्नो व्यक्तिगत कार्य व्यस्तताका कारण राजिनामा दिएको कम्पनीले सूचनामार्फत बताएको छ ।

अधिकारीले असोज १ गते दिएको राजिनामा कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको पनि सूचनामा उल्लेख छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्