ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एमएडब्ल्यू फाउन्डेसनको सहयोग

२०७७ असोज, १३  
बजार
NA

काठमाडौं (अस) । उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि एमएडब्ल्यू ग्रुपअन्तर्गतको एमएडब्ल्यू फाउन्डेसनले फेससिल्ड र मास्क सहयोग गरेको छ । फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्वएआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्