ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आईएमई बैंकको सहयोग

२०७७ असोज, १४  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) ।  ग्लोबल आईएमई बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक पोल उपलब्ध गराएको छ । काठमाडांै उपत्यकाभित्रका सडकमा ट्राफिक जनचेतनाका लागि उक्त पोलहरु उपलब्ध गराइएको बैंकले जनाएको हो । गत वैशाखमा पनि बैंकले ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्