ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमाको नयाँ शाखा चन्द्रपुरमा

२०७७ असोज, १५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found


अभियान संवाददाता
काठमाडौं । सानिमा बैंकले रौतहटको चन्द्रपुरमा शाखा कार्यालय विस्तार बैंकिङ सेवा सुरु गरेको छ । चन्द्रपुरसहित बैंकका शाखा सञ्जाल ८३ पुगेका छन् ।

बैंकको चन्द्रपुर शाखा उद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका थिए । उनले शाखा विस्तारपछि चन्द्रपुरबासीलाई बैंकिङ कारोबार सहज हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्