ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शुक्लागण्डकीलाई सूर्य नेपालको एम्बुलेन्स

२०७७ असोज, १५  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग उपलब्ध गराएको छ ।  सूर्य नेपालले लामो समयदेखि खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध सहयोग गर्दै आएको छ । कार्यक्रममा नगर प्रमुख किसन गुरुङलगायतका पदाधिकारी सहभागी थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्