ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्ट्यायो १०० बिगाहा जग्गा

२०७७ असोज, १५  
वाग्मती प्रदेश
NA

भरतपुर । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलवार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमीनको टुंगो लगाउँदै १०० बिगाहा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिगाहा जग्गा छुट्याइएको बताए । सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करीब ५० बिगाहा जग्गा प्रयोगमा ल्याउन सकिन्छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्