ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतबाट माछापुच्छ्रे बैंकमा बिना कुनै अतिरिक्त शुल्क रकम पठाउन सकिने  

२०७७ असोज, १५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज १५, काठमाडौं । माछापुच्छ्रे बैंक लिले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरेको छ ।

चाडबाडको समयलाई लक्षितगरि असोज १२ गतेदेखि आगामी दुई महीनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजको जनुसुकै स्थानबाट नेपालमा बिना शुल्क रकम पठाउन सक्नेछन् । 

 यसरी पठाएको  रकम नेपालमा रहेको माछापुच्छ्रे बैंक लिको १६० ओटा शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवालगायत देशभर रहेका १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिने उक्त कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्