ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : गजुर प्रतिस्थापनपछिको बालगोपालेश्वर मन्दिर    

२०७७ असोज, १५  
Slider
Image Not Found

काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीवार गजुर प्रतिस्थापन गरिएको छ ।१२३ केजी तामा प्रयोग गरेर बनाएको गजुरमा करीब ३३ तोला सुनको जलप लगाइएको र गजुरको उँचाइ करीब ७ फिट रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । विसं २०७२ सालको भूकम्पले क्षति पुुर्‍याएको मन्दिर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तस्वीर सौजन्य : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्