ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माछापुच्छ्रेमा भारतबाट निःशुल्क पैसा

२०७७ असोज, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले भारतबाट बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिने सुविधा ल्याएको छ । भारतको ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत त्यहाँ रहेका नेपालीहरुले निःशुल्क पैसा पठाउन सक्नेछन् । चाडपर्वलाई लक्षित गरेर कम्पनीले असोज १२ देखि २ महिनासम्म सो योजना लागू गरेको हो । पठाएको पैसा नेपालमा रहेका माछापुच्छ«े बैंकका १ सय ६० शाखा, १ सय ३३ शाखारहित बैंकिङ सेवालगायत देशभरका १० हजार बढी रेमिट्यान्स एजेन्टमार्फत लिन सकिनेछ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्