ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एसियाको ब्याजदर छुटमा १६ दिन बाँकी

२०७७ असोज, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआईसी एसिया बैंकको ब्याजदर छुट योजना १६ दिनमा सुरु हुँदै छ । बैंकले कोभिड–१९ को महामारीले ऋणीहरुलाई परेको असर कम गर्न ०७७ असोज मसान्तसम्मको साँवाब्याज रकम सोही मसान्तभित्र भुक्तान गरे साविकको ब्याजदर घटाएर ८ दशमलव ९९ प्रतिशत ब्याजदर कायम हुने योजना ल्याएको छ । यो योजना कात्तिक १ देखि लागू हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्