ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्यापुको दसैं–तिहार धमाका

२०७७ असोज, २२  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ई–कमर्स कम्पनी ग्यापुले ‘दसैं–तिहार धमाका’ योजना ल्याएको छ । ग्यापुमार्फत सामान किन्ने ग्राहकलाई योजनाअन्तर्गत ६० लाखसम्म नगद फिर्ता र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहार दिइनेछ ।

बम्पर उपहारमा टनवालको इलेक्ट्रिक स्कुटर, वासिङ मेसिन, रेड्मी नोट ९ प्रो, लोकल खसी, रेफ्रिजेरेटर, डिजेआईको एक्सन क्यामेरा र ड्रोन ७ जनाले पाउने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए  । मंसिर ५ सम्म लागू हुने योजनामा सामान किन्ने उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउनेछन् । प्रभु पे, सेल पे र एनआईसी एसिया बैंकसँगको सहकार्यमा नगद फिर्ता दिइने कम्पनीले बताएको छ । सेल पे, फोन पे, प्रभु पे, इ–सेवासँगको सहकार्यमा पनि अफर र डिस्काउन्ट दिइनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्