ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कुमारी बैंकको निःशुल्क पीसीआर परीक्षण क्याम्प

२०७७ असोज, २२  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंकले कोभिड–१९ संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पीसीआर परीक्षण क्याम्प सम्पन्न गरेको छ ।

उक्त क्याम्प असोज १९ मा काठमाडौंको टंगालस्थित बैंकको कर्पोरेट कार्यालयमा, २० मा  बैंकको न्युरोड शाखामा तथा २१ मा बैंकको पुतलीसडक शाखामा आयोजना गरिएको थियो ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पीसीआर परीक्षण गराउने व्यक्तिको कोरोना संक्रण भए–नभएको रिपोर्ट फोनबाटै जानकारी दिइएको बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्