ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भेरीगंगामा पैसो नलाग्ने ‘टोल फ्री नम्बर’

२०७७ असोज, २२  
कर्णाली प्रदेश
NA

सुर्खेत (अस) । भेरीगंगा नगरपालिकाले अपांगता तथा जोखिममा रहेका व्यक्ति लक्षित ‘टोल फ्री नम्बर’ सञ्चालनमा ल्याएको छ । अपांग सशक्तीकरण केन्द्र सुर्खेतको आर्थिक सहयोगमा टोल फ्री नम्बर सञ्चालनमा आएको हो ।

१६६०८३५२००६ रहेको उक्त टोल फ्री नम्बरमा अपांगता तथा जोखिममा रहेका व्यक्ति, परिवारले आफ्ना समस्या एवं गुनासा राख्न सक्नेछन् । कार्यक्रममा नगर उपप्रमुख रेणु आचार्यले नगरपालिका क्षेत्रका अपांगता तथा जोखिममा रहेका व्यक्ति तथा अन्य सेवाग्राहीले समेत सेवा लिन सक्ने जानकारी दिइन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्