ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई

२०७७ असोज, २२  
अन्तरराष्ट्रिय
Image Not Found

स्टकहोम । सन् २०२० को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ ।रोयल स्वीडीस एकेडेमी साइन्सले बुधवार सो निर्णय गरेको हो ।

उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डउन्डालाई प्राणी जगत्को डीएनए (जेनोम एडिटिङ)मा परिवर्तन गर्न सकिने विधिहरूको विकाससम्बन्धी अनुसन्धानका लागि दिने निर्णय गरिएको हो । उक्त पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्त रूपमा दिइने भएको रोयल स्वीडीस एकेडेमी साइन्सले जानकारी दिएको छ । रासस/सिन्हवा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्