ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका सम्पूर्ण सेवा बन्द        

२०७७ असोज, २२  
सुदूरपश्चिम प्रदेश
Image Not Found

असोज २२, कञ्चनपुर ।आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि बिहीवारदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् ।

सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको संक्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणको कार्यका लागि पठाइएको बताएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएको हो । रासस 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्