ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एकीकृत कारोबारपछि मिर्मिरे लघुवित्तले  स्थानान्तरण गर्‍यो शेयर रजिष्ट्रार 

२०७७ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गरेपछि शेयर रजिष्ट्रार स्थानान्तरण गरेको गरेको छ ।

उक्त कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य अव नेपाल एसबिआई मर्चेण्ट बैंकिङ हात्तिसार, काठमाडौंबाट हुने सूचनामार्फत बताएको छ । उक्त कम्पनीले नागबेली लघुवित्तलाई प्राप्ति गरी भदौ ७ गतेदेखि एकीकृत कारोबार शुरु गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्