ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वाभिमान लघुवित्तको बोनस शेयर सूचीकृत

२०७७ असोज, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २२, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बिहीवार सूचीकृत भएको छ । 

कम्पनीको १ लाख ४८ हजार ४६६ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट वितरण गरेको २४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्