ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : दरवारमार्ग क्षेत्रमा विशेष छूटमा विक्रीका लागि राखिएका कपडा

२०७७ असोज, २२  
Slider
Image Not Found

काठमाडौंको दरवारमार्ग क्षेत्रमा विशेष छूटका साथ विक्रीका लागि राखिएका कपडा लगायत अन्य सामानहरु । विगतका वर्षहरुमा मानिसहरुको धेरै चहलपहल रहने उक्त क्षेत्र यसपाली कोरोना महामारीका कारणले गर्दा चाडपर्व नजिकिए पनि व्यापार व्यवसाय ठप्प रहेको व्यवसायीहरुले बताएका छन् । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्