ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : पोखरा अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवन    

२०७७ असोज, २३  
Slider
Image Not Found

पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । नवनिर्मित टर्मिनल भवन लगायत आयोजनाको अहिलेसम्म ६४ प्रतिशत निर्माण सम्पन्न भएको छ । सन् २०२१ भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर अन्तरराष्ट्रिय उडान सञ्चालनमा ल्याने लक्ष्य रहेको छ । तस्वीर :  रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्