ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा विभोर कुमार अग्रवाल नियुक्त

२०७७ असोज, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । एनआईसी  एशिया लघुवित्त वित्तीय संस्थाले विभोर कुमार अग्रवाललाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको ८४ औं बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्