ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि लघुवित्तको बोनस शेयर सूचीकृत

२०७७ असोज, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सूचीकृत भएको छ ।

अब यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । उक्त कम्पनीको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले असार २२ गतेको साधारण सभाबाट पारित गरेको १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्