ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : उद्घाटन हुने दिनको पर्खाइमा रानीपोखरी

२०७७ असोज, २३  
Slider
Image Not Found

रानीपोखरीको पुनर्निर्माणको काम सकिएको छ । रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको हो ।रानीपोखरीमै रहेको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको उद्घाटनका लागि तयारी भइरहेको छ । रानीपोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन माछाका भुरा हाल्ने योजना पनि रहेको छ । तस्वीर सौजन्य : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्