ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : सम्पन्न भयो धरहराको १६ औं तलाको ढलान

२०७७ असोज, २४  
Slider
Image Not Found

धरहराको १६औं तलाको ढलान हालैमात्र सम्पन्न भएको छ । अब ६ ओटा तलाको ढलान गर्न बाँकी रहेको छ । कुनै बाधा नआए अबको तीन महीनामा ढलान कार्य सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । धरहरा  पुनर्निमाणसँगसँगै टावरको प्लाष्टर, परिसर घेर्ने पर्खाल र पार्किङ क्षेत्रको काम पनि भइरहेको छ । तस्वीर सौजन्य  : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्