ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : माछापुच्छ्रे हिमाल       

२०७७ असोज, २४  
Slider
Image Not Found

 कास्कीको सराङ्गकोटबाट सूर्योदय हुँदै गर्दा शनिवार देखिएको माछापुच्छ्रे हिमाल । विश्वकै सातौं सुन्दर हिमालको सूचीमा रहेको उक्त हिमालको उचाई ६ हजार ९९३ मिटर  रहेको छ । कास्कीको पोखराको फेवातालमा छाया देखिने सुन्दर माछापुच्छ्रे हिमाल आरोहणका लागि खुल्ला छैन। नेपालको प्रसिद्ध माछापुच्छ्रे हिमाल पर्वतारोहणका लागि खुल्ला गर्ने स्थानीय माछापुच्छ्रे गाउँपालिकाले छलफल भइरहेको बताएको छ । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्