ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ लगानीकर्ताको खातामा आउन शुरु

२०७७ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा आउन शुरु गरेको छ ।

 कम्पनीको आईपीओ सीडीएससीले लगानीकर्ताको खातामा  पठाउन शुरु गरेको हो । उक्त कम्पनीको आईपीओ २ लाख ७३ हजार जना लगानीकर्ताले १० कित्ताको दरले पाएका थिए ।

उक्त कम्पनीको आईपीओले ओपनिङ रेञ्ज रू. १०१ दशमलव ७६ देखि रू. ३०५ दशमलव २८ सम्म पाउने सम्भावना रहेको छ ।  

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो । 

यो पनि हेर्नुस् :

जनरल इन्स्योरेन्स कम्पनीले कति पाउला त ओपनिङ रेञ्ज ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्