ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि  

२०७७ असोज, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफूलाई कोरोना संक्रमण भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शनिवार स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘शुक्रवार बेलुकी ज्वरो आएको  र शनिवार पुन : कोरोना रिपोर्ट पोजेटिभ आएको र हालसम्म ज्वरो बाहेक अरु समस्या देखिएको छैन ।’

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्