ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट

२०७७ असोज, २५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सन्राइज बैंकले कार्ड तथा ई–बैंकिङ क्षेत्रमा नयाँ सेवा सुरु गर्दै लैजाने योजनाअनुसार आगामी चाडपर्व लक्षित भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरसँग सहकार्य गरी ग्राहकका लागि विशेष योजना सुरु गरेको छ । योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रतिकारोबार अधिकतम ५०० सम्म तत्काल छुट पाउनेछन् । बैंकले आफ्नो १३ आंै वार्षिकोत्सव अवसरमा ग्राहकसँग खुसी बाँड्न ०७७ असोज २५ देखि कात्तिक ११ गतेसम्मका लागि यो योजना ल्याएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्